गाँथ्नु

स.क्रि. [सं. ग्रन्थ+नु]

  1. धागोमा फूल, पोते आदि उन्नु; माला आदि गाँस्नु।
  2. एकै झुत्तो बनाउनु; जोर्नु; झुन्ड्याउनु; जोल्ट्याउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)