गाँस
ना.
- दुई वस्तु वा टुक्राको जोड; गँसोट; जोडाइ।
- त्यस्तो गाँसिएको वा जोडिएको ठाउँ; जोर्ती; जोर्नी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)