गाँस्नु
स.क्रि. [सं. ग्रथ्+नु]
- कुनै दुई टुक्रा वस्तुलाई जोड्नु; मिलाउनु; टाँस्नु।
- लुगाफाटाको छेउ जोडेर सिउनु।
- सिन्काले पात खुटेर दुना, बोहोता, टपरी आदि बनाउनु।
- डोरी वा डोराको मुख जोडेर गाँठो बनाउनु।
- पारस्परिक सम्बन्ध जोड्नु; निकट ल्याउनु।
- गाँथ्नु; उन्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)