गाँस काट्नु

टु.

  1. आफूले पूरा नखाएर पनि उभार्नु; अरूलाई खुवाउन आफूले थोरै खानु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)