गाँसगुँस
ना. [गाँस(द्वि.)]
- जोडजाड पार्ने काम; टुक्राटाक्री जोडेर एउटै गँसोट बनाउने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [गाँस(द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)