गाइनु
क.क्रि. [गाउ+इ+नु]
- गाउने काम गरिनु; लययुक्त स्वरमा गीत, भजन आदि भनिनु; प्रशंसा गरिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क.क्रि. [गाउ+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)