गाइँगुइँ
ना. [अ. मू. गाइँ(द्वि.)]
- कुनै विषयको घुइरोघुइरो कुरा; नजानिँदो किसिमले भित्रभित्रै चलेको हल्ला।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ. मू. गाइँ(द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)