गाईको नहर

वि.

  1. बचाउन पनि नसकिने र मार्न पनि नहुने।
  2. साह्रै अप्ठेरो समस्या।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)