गाईखुरे

वि.

  1. परस्परमा गाईका खुर जस्तै भई नजोरिएको वा नमिलेको; मिलनसार नभएको; बेमेलको।
  2. गाईका खुरमा लाग्ने एक रोग; खोर्‍याँत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)