गाईगाँठो

ना.

  1. धार्मिक विधि वा संस्कारअनुसार जनैमा पारिने विशेष प्रकारको शिखा वा गाँठो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)