गाईतियारे
ना.
- फुस्रो रङको झुसैझुस भएका लाम्चा पात हुने र पहेँला रङका मसिना फूल फुल्ने, गोवर्धन पूजामा गोबरको पर्वत-प्रतिमा बनाएर त्यसैका वरिपरि लिङ्गाका रूपमा गाडिने एक झार; चित्लाङे; गाईतिहारे।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)