गाईतियार
ना.
- तिहारका पाँच दिनमध्ये तेस्रो दिनको चाड; कात्तिक कृष्ण औँसीका दिन गाईलाई पुजिने र सायङ्कालमा लक्ष्मीको आह्वान गरिने उत्सव; लक्ष्मीपूजा; दीपमालिका; गाईतिहार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)