गाईप्राणी/प्रानी

वि.

  1. मनमा कुनै पाप नभई सिधासाधा व्यवहार गर्ने; कसैको खती हुने काम नगर्ने; मनमा पापकपट नभएको र सुधो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)