गाईवस्तु
ना.
- जीविका चलाउनका निम्ति घरमा पालिने गाई-भैँसी, भेडा-बाख्रा आदि पशुधन; गाई, भैँसी आदि पशुहरूको समुदाय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)