गाईमाई

ना.

  1. विवेक राख्नुपर्ने सिधासाधा व्यक्ति; गाईप्राणी।
  2. हेरचाह वा खातिर गर्नुपर्ने जनसमुदाय (आइमाई, केटाकेटी, माग्ने , साधु, सन्त, ब्राह्मण इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)