गाउँकोश
- गाउँको खरखाँचो टार्न वा विकासकार्यमा सघाउ पुर्याउनका निम्ति गाउँलेहरूबाट उब्जनी आयस्ताको केही प्रतिशत छुट्ट्याएर वा अन्य किसिमले सङ्कलित साझा ढुकुटी; धरमभकारी; धर्मढुकुटी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)