गाउँ खानु

टु.

  1. गाउँखाने कथामा दिएको गाउँ लिनु।
  2. गाउँलाई नै सोसेर वा कज्याएर आफ्नो हुँदो पार्नु र हैकम चलाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)