गाउँले

वि.

  1. गाउँको बासिन्दा; गाउँमा बस्ने; ग्रामीण।
  2. एकै गाउँ-ठाउँमा बस्ने; गाउँघरको।
  3. गाउँको सभ्यतामा हुर्केको; आधुनिक चालचलन नजान्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)