गाउँफर्क
ना.
- सहरतिर थुप्रिने प्रवृत्तिलाई गाउँतिर उन्मुख गराई गाउँकै उन्नतिबाट देशको सम्पूर्ण क्षेत्रमा विकास हुन सक्ने ठानिएको पञ्चायत व्यवस्थामा प्रतिपादित सिद्धान्त (गाउँ फर्क कार्यक्रम, गाउँ फर्क राष्ट्रिय अभियान आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)