गाग्री
ना. [प्रा. गगरी< सं. गर्गरी]
- पानी भरिने तामो, पित्तल आदि धातुको भाँडो; सानो वा मझौला गाग्रो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. गगरी< सं. गर्गरी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)