गाग्रो
ना. [प्रा. गगरा< सं. गर्गर]
- घ्याम्पोभन्दा सानो र गाग्रीभन्दा ठुलो आकारको पानीको भाँडो।
- पानी भरिने प्रायः माटाको ठुलो भाँडो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. गगरा< सं. गर्गर]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)