गाङ्गेय
वि. [सं.]
- गङ्गाबाट पैदा भएको; गङ्गासित सम्बन्धित।
- भीष्म पितामह।
- कार्तिकेय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)