गाजल

ना. [सं. कज्जल]

  1. सुगन्धित औषधीसमेत हाली मोसो र तेल मिलाएर बनाइएको आँखाका कोसमा लगाउने कालो-खैरो श्रृङ्गारसाधन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)