गाजली

ना.

  1. गाजल लगाएकी आइमाई।
  2. आँखाका वरिपरि कालो-खैरो रङ भएकी गाई।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)