गाड
ना. [प्रा. गड्ड< सं. गर्त]
- वर्षाका कारणले तत्कालै बढेर आउने भल; बाढी; भलपहिरो।
- नदीभन्दा सानो खोलाभन्दा ठुलो हिँउदमा जँघार तर्न सकिने छरितो नदी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. गड्ड< सं. गर्त]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)