गाड्नु
स.क्रि. [प्रा. गड्ड+नु]
- कुनै वस्तुलाई जमिनमुनि घुसार्नु; रोप्नु।
- अँचेटेर थिच्नु; खाडलमा हालेर पुर्नु।
- रिनमा डुबाउनु; रिनमा पार्नु; धोका दिनु।
- अवनति गराउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [प्रा. गड्ड+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)