गाडे
वि. [गाड्+ए]
- बिच डाँडीमा दुवैतिर सिधा पर्ने गरी भुमरी परेको (बस्तुभाउ)।
- जोर भुमरी परेको (हलपिराहा मानिने गोरु)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [गाड्+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)