गाढ

वि. [सं.]

  1. ज्यादै; घनिष्ठ; धेरै दह्रो; बलियो।
  2. बाक्लो; घना।
  3. पानीको धार वा प्रवाह; बाढी; गाड।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)