गाण्डीव

ना. [सं.]

  1. पुराणअनुसार अग्निदेवबाट प्राप्त भएको अर्जुनको धनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)