गाढा

वि. [सं. गाढे]

  1. धेरै; ज्यादै; अतिशय।
  2. बाक्लो; जम्दै गएको (झोल पदार्थ)
  3. हल्का नभएको; चम्किलो (रङ)।
  4. घनिष्ट; मिलनशील (प्रेम, सम्बन्ध)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)