गानिनु
अ.क्रि. [गानु+इ+नु]
- आइमाईको स्तनमा धेरै दुध भएर चर्कनु; कल्चौँडामा दुध भरिएर टन्कनु।
- पीप-रगत आदि भरिएर खटिरो टन्कनु।
- गानुजस्तै साह्रो हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [गानु+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)