गानु/गानो
ना. [सं. ग्रन्थि]
- डल्लो।
- पिँडालु, गुन्दरगानु आदिको कन्द।
- वायुविकारबाट उत्पन्न हुने पेटको रोग; गोला; शूल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. ग्रन्थि]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)