गान्टे

वि. [गान्टो+ए]

  1. स्वाभाविक रूपमा बढ्न नसकी गाँठिएको; गान्टो परेको।
  2. पुड्के; डल्ले; ग्याँचे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)