गान्टे मुला

ना.

  1. सलगमको आकारको एक जातको मूला; लेकाली मूला; डल्ले मूला; गाँठेमूला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)