गान्टो

वि. [गाँठो]

  1. सलक्क बढ्न नसकी गठ्याङ्रिएको; राम्ररी नबढेको; पुड्को; डल्लो।
  2. फूलको पराग रहने गाँठो; कर्णिकार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)