गान्धर्व

वि. [सं.]

  1. गन्धर्वसँग सम्बन्धित; गन्धर्वको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)