गान्धी

ना. [सं. गान्धिक]

  1. गुजराती वैश्यजातिको एक वर्ग।
  2. भारतलाई अङ्ग्रेजी उपनिवेशबाट मुक्ति दिलाउन ठुलो त्याग गर्ने, सत्य र अहिंसाका पक्षपाती, भारतीय नेता मोहनदास कर्मचन्द गान्धी; बीसौँ शताब्दीका भारतीय महापुरुष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)