गान्धीवाद

ना.

  1. अहिंसा र सत्याग्रहका आधारमा चलाइने, गान्धीद्वारा प्रतिपादित राजनीतिक सिद्धान्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)