गाभिनु

अ.क्रि. [गाभ्+इ+नु]

  1. कुनै वस्तु एक-अर्कासँग जोरिनु; एक अर्कामा खापिनु; मिसिनु; जोल्टिनु; गाँसिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)