गाभिन/गाभिनी

वि. [सं. गर्भिणी]

  1. गर्भिणी; दोजिया; बियाउने (गाई, भैँसी आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)