गामगुम्म

क्रि.वि. [गुम्म(द्वि.)]

  1. गोप्यता बचाउन तुरुन्तै चुपचाप वा सतर्क हुने चाल; गाम्मगुम्म।
  2. झ्याल ढोका थुन्ने वा धेरै लुगाफाटा लाउनेओढ्ने गरी जिउलाई गरम र न्यानो पार्ने किसिम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)