गामगुम
ना. [अ. मू. गुम्+अ(द्वि.)]
- प्रकाशमा नआईकन भित्रभित्रै चलेको हल्ला; खासखुस।
- कुनै निन्दित काम बाहिर फैलन नदिने वा कुनै गोप्य कुरो सहसा लुकाउने चालबाजी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ. मू. गुम्+अ(द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)