गामस्थान

ना. [सं. ग्रामस्थान]

  1. प्रायः धिमाल जातिले खेतीका देवीदेवीका प्रतिमा बनाएर खेतका माझमा स्थापना गरेको मन्दिर; कृषिदेवता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)