गामी
वि. [सं.]
- गतिशील; गमन गर्ने; यात्री (अग्रगामी, दूरगामी इ.]
- गमन गर्ने; सम्भोग गर्ने (वेश्यागामी, परस्त्रीगामी इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)