गाम्भीर्य
ना. [सं.]
- गम्भीर हुनाको भाव वा स्थिति; धैर्य; गम्भीरता।
- नाटकका नेतामा रहने सात्विक गुण; डर, शोक, क्रोध र हर्षको अवस्थामा पनि नायकमा विकार नदेखिने गुण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)