गायकी

ना.

  1. गानविद्याका अनुसार ठिकसँग गाउने क्रिया वा स्थिति; गाउने प्रवीणता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)