गायत्री

ना. [सं.]

  1. चौबिस मात्रा हुने एक वैदिक छन्द।
  2. उक्त छन्दमा रचित आर्यहरूमा पवित्र मानिने साँझ-बिहान जपिने प्रसिद्ध वैदिक मन्त्र।
  3. जप र चिन्तन गर्नेलाई रक्षा गर्ने मानिएकी आराध्य देवी; गायत्री मन्त्रकी अधिष्ठात्री।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)