गायब

ना. [अ.]

  1. पत्तै नलाग्ने गरी गुम्ने वा हराउने काम; बेपत्ता; अलप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)