गायन

ना. [सं.]

  1. गाउने क्रिया वा भाव।
  2. सुर, लय र तालसहित गाइने रचना; गाना; गीत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)