गारत/गारद
ना. [अङ्. गार्ड]
- पालोपहराका लागि तैनाथ गरिएको पल्टन; सेनाको सुरक्षा टोली।
- अङ्गरक्षक दल; रक्षक।
- रास; खात; थुप्रो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्. गार्ड]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)